|
वेद काफ्ले तथा परिवारको होमपेजमा यहाँलाई स्वागत छ । www.vedkafle.org.np
| |||||||||||
|
|
Namaste. I am Shreya Kafle. I am now four years old. I have a little sister, Richa. We play together. Please click below for my photos. My papa keeps updating these photos time to time. My photos (slideshow) श्रेया काफ्लेको होमपेज: नमस्ते ! म श्रेया काफ्ले हु । म अहिले तीन वर्षकी छु । म मामु, बाबा र बहिनीका साथ जापानको मिसातो भन्ने ठाउँमा बस्छु । मैले मिसातोको साचुकी किन्डरगार्टेनमा एक वर्षसम्म धेरै कुरा सिकेर बिताई, अहिले अर्को साकुरा नामको किन्डरगार्टेनमा जादैछु । त्यहा मेरा धेरै जापानी साथीहरू छन् । साथी र गुरूआमाहरूले मलाई ‘सुरेया चान’ भनी सम्बोधन गर्नुहुन्छ । मलाई नेपाली जापानी दुवै बोल्न आउछ । म अहिले घरमा "A", "B", ... र 1,2,3,... पढ्ने गर्छु । मलाइ मेरो, बाबाको, मामुको र बहिनीको नाम लेख्न आउदछ । मलाइ कम्प्यटर चलाउन पनि आउछ । म कम्प्युटरमा लेख्ने, रंग भर्ने, गेम खेल्ने गर्छु । मलाइ कम्प्युटरमा रहेका फोटा, भिडियो पनि हेर्न आउछ । म युट्युबको भिडियो पनि खोजी खोजी लगाउन सक्छु । मलाई गीत गाउन साह्रै मन पर्छ । मलाई धेरै वटा जापानी र नेपाली गीत गाउन आउछ । नेपाली गीतमा रेशम फिरिरी, तिरिरी मुरली बज्यो वनैमा, फूलको आँखामा फूलै सन्सार, झलझली आँखामा, माछी मार्न जाउ न राजै काला पानीमा जस्ता गीतहरू धेरै मन पर्छ । म घरमा एक्लै खेल्दा खेरी यस्ता यस्ता धेरै गीत गाउदै खेल्ने गर्छु । जापानीमा सो सो ह्याक परसेन्तो युकी, साइता साइता, कोएन नि इकिमाशो, पु चानगा मासुकु शिता जस्ता गीत पनि गाउछु । मैले मिसातोमा बस्ने धेरै अंकल र आन्टीहरू चिन्दछु । सबैले मलाई धेरै माया गर्नु हुन्छ । आइफल टावर माथि, पेरिस, २०६४ भदौ
२०६५ असार, मिसातो २०६३ पुष, हिताची
२००६३ पुष, टोकियो स्टेशन २०६३ पुष, उएनो पार्क मेरो अरू धेरै फोटाका लागि यहा क्लिक गर्नु होला ।
|
|||||||||
|
©2006-2008 Kafles | |||||||||||