वेद काफ्ले तथा परिवारको होमपेजमा यहाँलाई स्वागत छ ।

www.vedkafle.org.np

 

गृह पृष्ठ

परिवार तथा तस्विरहरू

>> वेद

>> सुषमा

अध्ययन तथा अनुसन्धान
सम्पर्क
English version

 

हाम्रो परिवार :

श्रीमति र दुई छोरी लगायत मेरो (वेदको) परिवारमा हजुरआमा, बुवा, आमा, दुई भाइ, दुई भाइ-बुहारी, र एक भतिज छन् । नेपालमा हाम्रो घर सुनसरी जिल्लाको इनरूवामा छ ।

श्रीमति सुषमा र छोरी श्रेया र ऋचाको होमपेजका लागि तल क्लिक गर्नुहोला ।

सुषमाको होमपेज

श्रेयाको होमपेज

ऋचाको होमपेज (२०६४ भाद्र २१ गते देखि)

हाम्रा केही पारिवारिक तस्विरहरू यहा छन् ।

Our family photo taken in 2001

हाम्रो परिवारिक फोटो - २०५७ माघ ।

 

हामी चार, २०६५ जेठ ।

 

अन्य ताजा फोटाहरू

 

©2006-2008 Kafle